उनिमा पनि अदृश्य जवानी हुनसक्छ

उनिमा पनि अदृश्य जवानी हुनसक्छ
जवानी भित्र अनेक कहानी हुनसक्छ
सोच बिचार बिना आरोप नलगाउ मित्र
प्रेमको बिषयमा उ अज्ञानि हुनसक्छ ।।
हरिशरण अर्याल
धादिङ
उनिमा पनि अदृश्य जवानी हुनसक्छ उनिमा पनि अदृश्य जवानी हुनसक्छ Reviewed by Unknown on 2:13 PM Rating: 5

No comments